कैलाली । कैलालीको टीकापुरमा त्रिदिवसीय साहित्य महोत्सव भएको छ । ‘साहित्यमार्फत् सामाजिक सद्भाव’को नारासहित शुक्रबार शुरू भएको महोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको...