पृष्ठभूमि: राजनीतिमा गैँडातन्त्र भन्नाले शक्तिशाली व्यक्तिहरूले (गैँडा जस्ता) आफ्नो स्वार्थको लागि राजनीति र राज्यसंयन्त्रलाई नियन्त्रण गर्ने शासन प्रणालीलाई जनाउँछ। राजनीति र शासन प्रणालीमा शक्तिशाली माफिया, दलाल, डन तथा स्वेतग्रेवीहरूको वर्चस्व...