बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आजदेखि रात्रिकालीन बससेवा सञ्चालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन सुरु गर्ने भएको छ । साझा यातायातसँगको सहकार्यमा आज साँझ ७ः०० बजेदेखि पुल्चोकबाट बससेवा शुभारम्भ हुने कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी...