काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुश्का श्रेष्ठले यथेष्ट जानकारीको अभावमा नागरिकले सरकारले उपलब्ध गराएको अवसर उपयोग गर्नबाट वञ्चित हुनु परेको बताएकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले...