शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

धोनीको त्यो एउटा फोन कल र युवराजको सन्न्यास

नयाँ दिल्ली । सन् २०११ को विश्वकपमा भारतलाई च्याम्पियन बनाउन नायकको भूमिका निर्वाह गरेका युवराज सिंहले आफ्नो सन्न्यास र क्रिकेट व्यवस्थापनबारे नयाँ खुलासा गरेका छन्। एक अन्तर्वार्ताका क्रममा उनले आफूलाई...