म्याग्दी। बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ३ सय २९ योजना सम्पन्न गरेको छ । सडक निर्माण, स्तरोन्नति, सामुदायिक, विद्यालय, स्वास्थ्य संस्थाको भवन, सिँचाइ, खानेपानी, पदमार्ग, ढल व्यवस्थापन, खेलमैदान, अर्याघाट, यात्रु...