सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आङ्गछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता : पहिलो दिनको खेलमा फुयाँलको अग्रता

गोकर्ण फरेस्ट रिर्साटमा आज (शुक्रबार) देखि शुरू भएको दुईदिने ‘आङ्गछिरिङ शेर्पा दोस्रो स्मृति गल्फ प्रतियोगिता’को पहिलो दिनमा रविन फुयाँलले अग्रता लिएका छन् । उनी १७ ह्याण्डीक्यापमा खेल्दै ४३ अंक बटुलेर अग्रस्थानमा...