काठमाडौँ। राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार–२०८२ बाट विशिष्ट कवि प्रा. घनश्याम कँडेललाई सम्मान गरिएको छ। मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले मंगलबार राष्ट्रकवि घिमिरेको निवासमा आयोजित एक समारोहमा कँडेललाई यो पुरस्कार प्रदान गरेको हो। समारोहका...