बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महिलाको अश्लील भिडियो आफन्तलाई पठाउने पक्राउ

स्याङ्जा । स्याङ्जामा एक महिलाको अश्लील भिडियो सामाजिक सञ्जालमार्फत आफन्तहरूलाई पठाएको र धाकधम्की दिएको आरोपमा ३२ वर्षीय सुजन खाँण ठकुरी पक्राउ परेका छन्।  पुतलीबजार नगरपालिका वडा नम्बर ८ का बासिन्दा खाँणले...