बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् निजी विद्यालय सञ्चालक तथा प्रिन्सिपलहरूको विरोध

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।  उनीहरूले माइतीघर मण्डलामा ब्यानरसहित प्रदर्शन गरेका हुन्।...