काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक जनार्दन शर्माले माओवादी जनमुक्ति सेनाको औपचारिक घोषणा भएपछि नेपालमा राजनीतिक रूपान्तरणको नयाँ अध्याय सुरु भएको बताएका छन् । सोमबार २४ औँ जनमुक्ति दिवसको अवसरमा सामाजिक...