शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जिमेलको विकल्पमा ‘एक्समेल’ ल्याउँदैछन् मस्क

क्यालिफोनिर्या । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले गुगलको लोकप्रिय इमेल जिमेलको विकल्प ल्याउँदैछन् । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला र अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सका सीईओ एलोन मस्कले ‘एक्समेल’ लन्च गर्ने...