शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘मलाई भाइरल भएर एकछिन चर्चा कमाउनु छैन’

काठमाडौंँ । अभिनेता महेश त्रिपाठी यतिबेला चर्चामा छन् । उनको चर्चाको कारण हो चलचित्र ‘खजुरे ब्रो’ । उनी अभिनित फिल्म ‘खजुरे ब्रो’ शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको छ । फिल्ममा...