बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँबाट ५ वटा चोरीको गाडी बरामद, दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँबाट प्रहरीले ५ वटा चोरीको गाडी बरामद गरेको छ । सो गाडी भारतबाट चोरेर ल्याउने र नक्कली ब्लुबुक बनाएर बेच्ने गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको उपत्यका अपराध...