काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले अनुदान लैजानेको नाम सार्वजनिक गर्ने बताएका छन् । मन्त्रालयमा पत्रकारसँग भेटघाटमा बोल्दै उनले कृषि अनुदान व्यापक दुरुपयोग भएको गुनासो आएकाले तत्काल...