आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

डोङ जुन बने चीनको नयाँ रक्षामन्त्री

बेइजिङ । ली साङ्फुलाई आधिकारिक रूपमा बर्खास्त गरेको दुई महिनापछि चीनले डोङ जुनलाई आफ्नो नयाँ रक्षामन्त्रीको रूपमा नियुक्त गरेको छ। पूर्व नौसेना कमान्डर डोङले लीको स्थानमा पदभार ग्रहण गरेका हुन् ।...