रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका अन्तर्गत तीन वटा विद्यालयको गरी जम्मा १ करोड ६५ लाख रुपैयाँको बजेट खर्च हुन नसकेर फ्रिज भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत...