बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपाललाई १३२ रनले हराउँदै भारत सेमिफाइनलमा

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । आफ्नो दोस्रो खेलमा शुक्रबार नेपाली टोली बलियो प्रतिद्वन्द्वी भारतसँग एक...