शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

हजुरआमाबाट पाएको साढे २ करोड युरो बाँड्ने अस्ट्रियन युवतीको घोषणा

भियना  । अस्ट्रियाकी एक युवतीले आफूले पाएको पैतृक सम्पत्ति बाँड्ने घोषणा गरेकी छिन् । हजुरआमाबाट पाएको अधिकांश सम्पत्ति बाँड्नका लागि ३१ वर्षीया मार्लिन एञ्जलहर्नले एउटा नागरिक समूह गठन गरेकी छिन् । २...