काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी नियमित वितरण हुन थालेको छ । विगतका वर्षहरू झैँ यसपटक पनि वर्षायाम सकिएलगत्तै मेलम्चीको पानी उपत्यकाबासीका लागि छाडिएको छ । तर यस वर्ष पहिलाको...