आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सबैभन्दा पाको उमेरकी मोडल : ९२ वर्षकी कार्मेन डेल’ओरिफिस

प्राग । कार्मेन डेल’ओरिफिस फेशन उद्योगमा कार्यरत सबैभन्दा पाको उमेरकी मोडल हुन् । १३ वर्षको उमेरमा फेशन उद्योगमा छिरेकी डेल’ओरिफिस अहिले ९२ वर्षकी भइन् ।  ब्याले नृत्यको कक्षामा जान...