काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण नेपालबाट त्यस क्षेत्रतर्फ हुने विभिन्न हवाई उडानहरू रद्द भएका छन् । उडान रद्द भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रुहरू समस्यामा परेका छन्...