आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीलाई निकाल्न कम्पनीले दुर्गम हिमालमा अफिस सारेपछि...

बेजिङ । चीनको एउटा विज्ञापन कम्पनीले कर्मचारीहरूलाई कामबाट निकालेर क्षतिपूर्ति दिनबाट बच्न अनौठो तरिका अपनाएको छ । कम्पनीले आफ्नो मुख्यालयलाई दुर्गम हिमाली क्षेत्रमा सार्‍यो । कर्मचारीहरू दिनहुँ अफिस आउनै नसक्ने...