मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

राजीनामा बुझाएका डीआईजी अर्जुन चन्दको हेडक्वार्टरमा सरुवा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काज सरुवा गर्ने निर्णय गरेका हुन् । ...