शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जब महिलाको झोलाबाट १३० वटा विषालु भ्यागुता निस्क्यो

बोगोटा । सोमबार कोलम्बियाली प्रहरीले वन्यजन्तु तस्करीको आरोपमा राजधानी बोगोटाको विमानस्थलबाट एक महिलालाई पक्राउ गरेको छ । महिलाको झोलामा १३० वटा विषालु भ्यागुता भेटिए । ग्रे मार्केटमा यस्तो भ्यागुता...