बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

३५ हजार क्याप्सुल ट्रामाडोल सहित चार जना पक्राउ

काठमाडौँ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ३५ हजार ५१६ क्याप्सुल सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका ३५ वर्षीय सुरेश तामाङ, दोलखाको भीमेश्वर–६ घर भएका...