बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गलत विवरण राखेर कोठा बुक, हत्या गरेर प्रेमी फरार

काठमाडौँ । काठमाडौँको गौशालास्थित सिराहा धनुषा होटल एण्ड लजमा शनिबार साँझ प्रमीला दमाई मृत फेला परिन् । करिब २८–२९ वर्षीया प्रमीला बसेको लजको कोठा दुई दिनसम्म नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका...