बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबिच भेटवार्ता भएको छ । मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री चौधरीले कृषि क्षेत्रको दिगो विकासका लागि सङ्घ र...