आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा सञ्चालनमा

काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङको विराटनगर महानगरपालिका–४,कन्चनबारी र झापाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा...