बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कारबाहीमा परेका १४ मेनपावर कम्पनीले पाए सफाइ

काठमाडौँ । जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गर्ने १४ मेनपावर कम्पनीले सफाइ पाएका छन् । वैदेशिक रोजगार विभागले गरेको अनुसन्धानको क्रममा उनीहरूको कमजोरी नभेटिएपछि सफाइ दिइएको...