शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

शालिन मृत्यु प्रकरणमा तीन प्रतिवादीले बयानमा के भने ?

काठमाडौँ । चितनवको रत्ननगरस्थित एकता शिशु निकेतन स्कुलकी छात्रा शालिन पोखरेलको मृत्युका बारेमा चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दायर भइसकेको छ । कक्षा ८ मा अध्ययनरत शालिन गत फागुन...