काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भक्तपुरको मनोहरा क्षेत्रस्थित सुकुम्वासी बस्तीमा डोजर लगाएर घर टहरा भत्काएको घटनाप्रति चारवटा जनसंगठनले संयुक्त वक्तव्य जारी गर्दै कडा विरोध गरेका छन्। नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल...