बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद गिरीको कारबाहीबारे जानकारी छैन : नेता चौधरी

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले सांसद इन्दिरा गिरीलाई गरिएको कारबाहीबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् । कानुनतः कारबाही सिफारिस गर्ने अधिकार संसदीय दललाई...