शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल 'ए' र आयरल्यान्डबिचको अन्तिम खेल आज

काठमाडौँ । काठमाडौँमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच अन्तिम खेल हुँदै छ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।  ...