बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले अस्ट्रेलियन वाइनमा लगाएको अतिरिक्त शुल्क हटायो

बेइजिङ । चीनले अस्ट्रेलियन वाइनमा लगाउँदै आएको अतिरिक्त शुल्क हटाएको छ । तीन वर्षभन्दा बढी अवधिमा यो शुल्क हटाइएको हो । यो शुल्कका कारण अस्ट्रेलियाको वाइन उद्योग चौपट भएको छ...