बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिने सेवालाई थप सुदृढ बनाइने भएको छ । नर्सिङ आन्दोलन, आर्थिक अवस्था लगायत प्रतिष्ठानले हालसम्म गरेका प्रगति विवरणकाबारेमा रजिस्ट्रार प्रा. श्याम लम्सालले शुक्रबार सिनेट...