शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

समानुपातिक सांसदको नाम टुङ्गो लगाउन कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फका सांसदहरूको नाम टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।  पार्टी केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आगामी आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन...