फोटो फिचर
जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी कार्यालयमा कांग्रेस कार्यसम्पादन समितिको बैठक (तस्बिरहरू)
शुक्रबार, ०३ असोज २०८२, १२ : ०९
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।
- आन्दोलनका कारण सभापति शेरबहादुर देउवा बैठकमा उपस्थित छैनन्, उनी उपचाररत छन्।
- बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिरहेको छ । जेनजीको आन्दोलनपछि पार्टी कार्यालयमा पहिलोपटक बैठक बसेको हो।
आन्दोलनको क्रममा प्रदर्शनकारीले हातपात गरेका कारण सभापति शेरबहादुर देउवा भने उपचाररत छन् । त्यसैले उनी बैठकमा उपस्थित छैनन् ।
_HXyevUXrUk.jpg)
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन् ।
_WWS6bzxv6b.jpg)
_CmYoujxV4v.jpg)
_mQorpz8MBd.jpg)
_FiSc3MCoCj.jpg)
_h6MpxGGp6p.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण