मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नागरिक उड्डयनका सहसचिव लामिछानेको बयान–बोलपत्रदाताले अफर गरेकै २३० टनको जहाज हो

काठमाडौँ । वाइडबडी जहाज भ्रष्टाचार प्रकरणमा जोडिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डन  मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले बोलपत्र दाताले २३० टन भारवहन क्षमताको जहाज अफर गरेको बयान दिएका छन् ।...