काठमाडौँ । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मा वृद्ध, एकल महिला/विधवा तथा अन्य सामाजिक सुरक्षा भत्ताको वितरणमा व्यापक अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा साेमबार भ्रष्टाचार मुद्दा दायर गरिएको...