आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गान्धीको चश्मा चार करोड सात लाखमा लिलामीः चश्माका मालिकले भनेका थिए, ‘मन नपरे फ्याँकिदिनु’

बेलायतमा महात्मा गान्धीको सुनको जलप लगाइएको चश्मा लिलामीमा २.६ लाख पाउन्ड (चार करोड सात लाख रुपैयाँ) मा बिक्रि भएको छ । शुक्रबार ईस्ट ब्रिस्टल अक्सन हाउसले इन्स्टाग्राममा चार हप्ताअघि आफ्नो...