काठमाडौँ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै मौलाएको ‘प्रविधिजन्य लैङ्गिक हिंसा’लाई नियन्त्रण गर्न र पीडितलाई न्याय सुनिश्चित गर्न राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ। सङ्घीय संसद् सचिवालयमा मङ्गलबार दर्ता भएको यस...