मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘भूमिहीन बसोबासीलाई निर्वाचनको समयमा हटाउनु आपत्तिजनक’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।   यस्तो कदम निर्वाचन आचारसंहिता विपरीत हुने उनको भनाइ छ...