शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न पाइँदैन : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै कसैलाई नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न नपाइने टिप्पणी गरेका छन्।  बागमती प्रदेशस्तरीय विशेष भेलालाई...