आज छोरीको विवाह भइरहेको छ । मुटु फुट्लाजस्तो पीडा छातीमा छ । तर, आएका पाहुनाहरूमा आँखा डुलाउनै पर्ने, स्वागतमा मुस्काउन देखाउनु पर्ने बाध्यता हरेक आमाको झैं मेरो पनि छ । ...