बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

ईश्वरको राज्य

चारतिर सेतो सिसाले घेरिएको बन्द कोठालाई एसीको चिसो हावाले चिसो बनाइरहेछ । कोठाको एक कुनामा छ, ठुलो सफा टेबल अनि टेबलपछाडि छ एक सानदार घुम्ने कुर्ची र कुर्चीमा विराजमान छन्—...