विराटनगर । भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर २ वाछाका रवीन्द्र राई गीत–सङ्गीतमा जम्ने प्रयासमा छन् । २०६६ सालदेखि सांगीतिक यात्रा सुरु गरेका उनले शास्त्रीय सङ्गीत सिकेका छन् । हालसम्म उनले...