बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुणे सर्ट फिल्म फेस्टिभलमा नेपालको ‘बत्तीको पुतली’ छनौट

काठमाडौँ । नेपाली लघु चलचित्र ‘बत्तीको पुतली’ (फलाइस एराउण्ड फायर) भारतको पुणेमा आयोजना हुने १४ औँ सर्ट फिल्म फेस्टिभलमा छनौट भएको छ । चलचित्र सुमन गजमेरले निर्देशन गरेका हुन् । ...