काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका-१३ सापाटारमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । उदयपुर चौडण्डी नगरपालिका-८ घर भई हाल काठमाडौँ बौद्ध बस्ने ४५ वर्षीय धनबहादुर मगरसमेत ९ जनालाई बुधबार...