बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अभिनेता शिव श्रेष्ठसहित दर्जन बढी कलाकर्मी कोशी चलचित्र महोत्सवमा सम्मानित

काठमाडौँ । अभिनेता शिव श्रेष्ठसहित दर्जन बढी कलाकर्मी एकसाथ सम्मानित भएका छन् । ‘कोशी चलचित्र महोत्सव २०८१’ को अन्तिम दिन एक विशेष कार्यक्रमका बिच सम्मान प्रदान गरिएको हो । श्रेष्ठलाई...